अन्नपूर्ण पोष्ट
सर्वोच्च अदालतको गेट बन्द छ। ठूलो संख्यामा गेटमा प्रहरी तैनाथ छन्। सेवाग्राही अदालत पस्न खोज्छन्। ‘उताउता’ भन्दै प्रहरीले धपाउँछन्। खालीखुट्टा अदालत पुग्नेलाई लाग्छ, ‘भित्र कुनै ठूलै मान्छे आउने/जाने होलान। वा, भित्र केही सुरक्षाको खतरा होला।’ तर, त्यस्तो केही होइन। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीको आन्दोलनका कारण सर्वोच्च बन्द छ। सहकर्मी न्यायाधीशहरू प्रधानन्यायाधीशको अवज्ञा गरिरहेका छन्। अदालतको काम ३५ दिनदेखि प्राय:ठप्प हुँदा प्रत्यक्ष मारमा परिरहेका छन्, सेवाग्राही।
गेट पारिपट्टिको प्रतीक्षालयमा मधेसी समुदायका एकजना निदाइरहेका छन्। नजिकै अन्य चार जना गेटतिर नियालेर बसिरहेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया