फोटो सेयर गदै सनी देओलले भने, ‘पहाडको चिसो हावा’

सनी देओल
सनी देओल

बलिउडका सुपरस्टार सनी देओलले केहीँ दिन अघि मात्र फिल्म ‘गदर २’ को घोषणा गरेका छन्। 

यस फिल्ममा उनी फेरि तारा सिंहको भुमिकामा देखिने भएका छन्। जसकारण उनी फिल्मको तैयारीमा जुटेकी छन्। जसको शुरुवात मनालीबाट भएको छ। 

उनले स्वयंमले नै सोशल मीडिया एकाउन्टमार्फत यसको जानकारी दिएका हुन्। उनले फोटो सेयर गदै भनेका छन्, ‘रीडिंग सेशन र पहाडको चिसो हावा।’ सो तस्विरमा उनी फिल्म निर्देशक अनिल शर्माका साथ देखिएका छन्। 

प्रकाशित मिति: : 2021-11-03 11:04:00

प्रतिकृया दिनुहोस्