भारतिय फिल्म ‘टाइगर ३’ मा इमरान हाशमी ‘विलेन’ का रुपमा देखिने भएका छन्। जो अहिले विलेन बन्ने तयारीमा जुटिरहेका छन्।
उनका साथै फिल्ममा ठूलो विलेनका रुपमा भने विशाल जेठवा देखिने छन्। जसले रानी मुखर्जीका मर्दानी २ फिल्ममा नराम्रो भुमिका निभाएका थिए।
जुन उनको डेब्यू फिल्म थियो। सो अभिनयबाट उनले निक्कै तारिफ पाएका थिए। उक्त अभिनयकै कारण फिल्म टाइगरका लागि आदित्य चोपडाले उनलाई साइन गरेका हुन्।
फिल्म स्रोतका अनुसार विशाल चाहान्र्थ उनी एक यस्तो अभिनेताका रुपमा चिनिन चाहान्र्थ जो जस्तोसुकै भमिका पनि निर्वाह गर्न सकुन। सोही कारण उनले मर्दानी २ मा डेब्यू गरेका थिए, फिल्ममा उनको अभिनय देखेर दर्शकहरुले खुब तारिफ गरेका थिए।