बुधबार, ०८ अप्रिल २०२६

भाडा जोगाउने काइदा!

पहिलोपोष्ट

पहिलोपोष्ट

काठमाडाै‌
News Image
• • •

महंगी दिनानुदिन बढ्दो छ। यता वाग्मती प्रदेशको सार्वजनिक सवारी साधनमा भाडा थपेर तिर्नुपर्ने नियम सरकारले नै बनाइदिइसक्यो।

यसले काठमाडौं झनै महंगिएको छ। दैनिक ज्यालादारी गरी गर्जो टार्नेका लागि चर्को भाडादरले मार परेको छ। यस्तो बेला खै के पो उपाय अपनाउने?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!