सेतोपाटी
भरतपुरमा कुटिएर मृत्यु भएका भीमबहादुर विकको परिवारले दोषीलाई कारबाहीको माग गरेका छन्।
भरतपुरमा सोमबार पत्रकार सम्मेलन गर्दै मृतकका परिवारले 'मन्दिरमा बोकाको बलि चढाउन पाउनुपर्ने विषय उठाउँदा गैरदलितको आक्रमणबाट दलितको मृत्यु भएको' दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार गत बिहीबार दसैंको नवमीका दिन बिहान भरतपुर महानगरपालिका–४ स्थित दुर्गा मन्दिरनजिकै ५८ वर्षीय विकमाथि स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठले कुटपिट गरेका थिए।
यो मन्दिर नारायणगढको सहिदचोकदेखि करिब पाँच किलोमिटर पश्चिममा छ। भीमबहादुरको घर उक्त मन्दिरबाट करिब तीन सय मिटर दक्षिण पर्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया