यस्तो छ आजको सुनचाँदीको बजारभाउ

File Photo
File Photo

आज नेपाली बजारमा छापवाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2021-10-18 11:18:00

प्रतिकृया दिनुहोस्