दसैंमा द्वन्द्वका घाउ : ११ वर्षपछि लाश पाए तर पाएनन् न्याय

काठमाडौंप्रेस

शुष्मा बराली

‘कोजाग्रत पूर्णिमाको दिन थियो, छोरीको विवाहको तयारीमा थियौँ। छोराको बारेमा कसैले केही भनेनन्। घरमा छोरा नदेखेपछि सबैसंग सोधखोज गरेँ, कसैले थाहा छ भनेनन्। केही केटाहरूलाई प्रहरीले उठाएर लग्यो भन्ने थाहा पायौँ। त्यसमा तिम्रो छोरा पर्‍यो कि परेन थाहा भएन भने।’
– इन्दिरा झा (जितेन्द्र झाकी आमा)

‘दसैंको टीकाको भोलिपल्टको दिन थियो, हामी वनभोजका लागि साथीहरू मिलेर जाँदैछौँ अबेर भए पनि चिन्ता नलिनु भनेको थियो। अबेरसम्म छोरा नआएपछि म सोध्थेँ १० बजेसम्म त्यतिकै सोधेँ, कतिबेला आउँछन् घर भनेर। राति दुई बजे कसैले खबर गर्‍यो, छोरालाई प्रहरीले गिरफ्तार गरेर लगेछ।’
– गायत्रीदेवी कर्ण लाभ (दुर्गेश कर्ण लाभकी आमा)

प्रकाशित मिति: : 2021-10-13 22:16:00

प्रतिकृया दिनुहोस्