‘पुरानो जीपीएस’ प्रयोग गर्न नजान्दा हुम्ला–सीमा विषयमा कांग्रेस रक्षात्मक?

नेपाल खबर

सीताराम बराल

नेपाल–चीनका ११–१२ नम्बर सीमा स्तम्भ (पिलर) रहेकाे स्थानमा ‘सीमा विवाद’ रहेको प्रचार भएपछि तत्कालीन सरकारले ‘सीमा अतिक्रमण नभएको’ भनी दिएको स्पष्टीकरणप्रति असहमति जनाउँदै नेपाली कांग्रेसले २०७७ असोज दोस्रो साता आफ्ना केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीकाे नेतृत्वमा कार्यदल गठन गरी निरीक्षण गर्न सीमाक्षेत्रमा पठायो। 

सीमाक्षेत्र निरीक्षण (१४–२४ असोज २०७७) गरी फर्केपछि शाहीले निरन्तर दुईवटा दाबी गरिरहे। एक– हुम्लाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले भनेको ‘चीनले नेपाली सीमा अतिक्रमण गरेको’ कुरा सही हो। 

 

प्रकाशित मिति: : 2021-10-11 21:17:00

प्रतिकृया दिनुहोस्