गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

फाइल तस्वीर
फाइल तस्वीर

 द्वीपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायलबीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ।

तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेश मन्त्री यायर लापिड आइपुगेको एक घण्टापछि मात्र मानमा विमानस्थलबाट उडेको थियो।

प्रकाशित मिति: : 2021-09-30 15:19:00

प्रतिकृया दिनुहोस्