देशसञ्चार
सुजाता खत्री
असोज ६ गते विष्णु माझीको माइतीमा ‘एकाहा’ (आफन्त बितेको वर्षदिनमा लगाइने पूजा) लगाइएको थियो। विष्णु माझीका बुबा र आमा बितेको एक वर्ष भएको थियो। माझीका दाइ बाबुराम माझी अनि बहिनी जीवन माझीलगायत गाउँ टोलका धेरै मानिस उपस्थित थिए, तर विष्णु माझी थिइनन्।
वर्षौंदेखि ‘भूमिगत’ गायिकाको बारेमा जबजब उनको गीत सार्वजनिक हुन्छ, तब तब चर्चाको चुलिन्छ, त्यसपछि अनुमान सुरु हुन्छ उनको ‘बन्दी जीवन’ को । १० वर्षभन्दा धेरै समयदेखि सार्वजनिक रुपमा नदेखिएकी माझीको जीवन बाहिर अनुमान गरिएजस्तै हो अथवा उनी खुसीले बाँचिरहेकी छन्, त्यसको चित्तबुझ्दो उत्तर आएको छैन किनभने विष्णु सार्वजनिक हुँदै हुन्नन्। उनको व्यवस्थापन गर्ने श्रीमान् सुन्दरमणि पनि कामबाहेकका अरु व्यक्तिसँग सम्पर्कमा आउँदैनन्।
त्यसपछि माझीको सम्पर्क हुने ठाउँ उनको माइती स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ८ हो। तर उनका माइती उनको बारेमा शब्द चुहाउँदैनन्। उल्टै आफन्त नै नभएको प्रतिक्रिया दिन्छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया