बिएल संवाददाता
नेकपा एमालेका नेता शङ्कर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवाले जे गरे पनि ठिक छ भन्ने प्रवृत्ति रहेको अभिव्यक्ति दिएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् यस्ताे अभिव्यक्ति दिएका हुन्।
‘प्रचण्ड र माधव नेपालको मार्क्सवादी भाष्य केपी ओलीले गरेको सबै बेठिक, देउवाले गरेको सबै ठिक’ उनले फेसबुकमा लेखेका छन्,‘ कुरा समाजवादको यात्रा पूँजीवादतर्फको।’
देउवा सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेकाे भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले असन्तुष्टि जनाउँदै आएकाे बेला उनले यस्ताे टिप्पणी गरेका हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया