बिएल संवाददाता
कलाकार दीपक राज गिरी र दिपाश्री निरौलाले नयाँ फिल्मकाे निर्माणमा जुटेका छन्।
'कालो कोट' नाम दिइएकाे फिल्म निर्माता रोहित अधिकारीसँग मिलेर बनाउन लागेका हुन्। रोहित ‘छ माया छपक्कै’का सह-निर्माता पनि हुन्।
‘सोसल-कमेडी’जनरामा निर्माण हुने यस फिल्ममा अभिनेता सौगात मल्ल हुने बताइएको छ। फिल्ममा सौगात खलपात्रको भूमिका देखिने छन्।
फिल्ममा दीपक-दीपाको समूहबाट दीपक-दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र सोझदारको रूपमा रहने जनाइएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया