बिएल संवाददाता
नेपाली फिल्मका सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीले ‘महानायिका’ को उपाधि अभिनेत्री गौरी मल्ललाई दिएका छन्।
आइतबार फिल्म ‘डाँडाको वरपीपल’ को गीत सार्वजनिक कार्यक्रममा उनीहरुले राजेश हमाल र करिश्मा मानन्धरलाई ‘महानायक र महानायिका’ अस्वीकारदैँ मल्ललाई महानायिका’ बताएका हुन्। त्यसैगरी आफनो लागि शिव नै ‘महानायक’ भएको भुवनले बताए।
गौरी मल्ललाई ‘महानायिका’ भन्नुको कारण खुल्लाउदैँ उनले भने, ‘म जे बोल्छु सत्य बोल्छु। गौरीमल्ल जस्तो अभिनयमा डुब्ने नायिका अरु छैनन्। उहाँ नेपाली फिल्मको रियल ‘महानायिका’ र अभिनयको ‘महारानी’ हो। अब आउने कति पीढि उहाँको अभिनयको तुलनामा आउन सक्दैन।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया