बिग बोस ओटीटी’की बिजेता बनिन् दिव्या अग्रवाल 

बिएल संवाददाता

नयाँ दिल्ली
Newslivetv.com
Newslivetv.com

रियलिटी शो ‘बिग बोस ओटीटी’की बिजेता दिव्या अग्रवाल बनेकी छन्। 

शनिबार सम्पन्न भएको ग्राण्ड फिनालेमा सबैलाई पछि पार्दै दिव्या  ‘बिग बोस ओटीटी’को विजेता बनेकी हुन्। 

‘बिग बोस ओटीटी’को उपाधि जितेपछि दिव्याले आफ्नो ब्वाईफ्रेण्ड बरुण सूद, परिवार र नजिकका साथीहरुसँग जित सेलिब्रेट गरिरहेकी छन्। 

प्रकाशित मिति: : 2021-09-19 16:12:00

प्रतिकृया दिनुहोस्