यस्तो छ अर्थमन्त्रीले प्रस्तुत गरेको संशोधित बजेट (पूर्ण पाठसहित)

सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन्।

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत जेठ १५ गते ल्याएको बजेटमा १५ अर्ब रूपैयाँ घटाएर सरकारले संशोधित बजेट ल्याएको हो।

यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। 

प्रकाशित मिति: : 2021-09-10 17:07:00

प्रतिकृया दिनुहोस्