सन्निकट विपत्ति, मानव अस्तित्व र नियत

देशसञ्चार

काठमाडौँ

सुख्खापनका कारण प्राचीन माया सभ्यता विनाश हुँदै गर्दा अनिकाल टार्न मेसो अमेरिकनहरूले सीनो र लाशसमेत खान वाद्य भएको साश्वत इतिहास छ।

पृथ्वीको जलवायुमा देखिएको पछिल्लो असन्तुलनलाई तत्काल सम्बोधन गर्न नसकिए समस्या विनाशकै बाटोमा जान सक्ने संकेत ‘इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज’  (आइपीसीसी)को विस्तृत प्रतिवेदनले गरेको छ।

चौध हजारभन्दा धेरै अध्ययनहरूलाई आधार मानेर हालै प्रकाशित गरिएको पर्यावरणीय विस्तृत अध्ययन प्रतिवेदनले जनाए अनुसार मानिसले संभावित प्राकृतिक विपत्तिबाट जोगिने तयारीकालागि करिव दश वर्ष (एक दशक)को अवधिमात्र बाँकी रहेको छ। छिटो नगरे विनाश टार्न सकिने छैन!

प्रकृतिमाथि गरेको अतिक्रमणले मात्र असुरक्षा बढाएको होइन। विकासको उपलव्धिका रुपमा स्वीकार गरिएका प्रविधि- अटोमेसन, डीजीटलाइजेसन, आर्टीफीसीयल इन्टेलीजेन्स, बीग डेटा र अल्गोरिदमले एकातिर मानिसको उपस्थितिलाई गौण बनाउँदै लगेको छ भने अर्कोतिर व्यक्तिगत सूचना व्यापार र नाफाको केन्द्रमा परिणत हुँदै गएका छन्। 

प्रकाशित मिति: : 2021-09-01 21:52:00

प्रतिकृया दिनुहोस्