चर्चित टिकटक स्टार तथा चर्चित मोडेल स्मारिका ढकालको सम्बन्ध बिच्छेद भएको छ।
यसबारे उनका पति विवेक अधिकारीले सामाजिक सञ्जालमा लाइभ आएर बताएका हुन्। आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भन्दै आपसी समझदारीमै छुट्टिएको उनले बताएका छन्।
विवेक अधिकारी लाइभ आएसँगै अहिले सामाजिक सञ्जालमा स्मारिकाको बारेमा भने व्यापक आलोचना भइरहेको छ।