चार तस्वीर, चार कथा

हिमाल खबर

अनिता भेटवाल

नेपाली सञ्चारमाध्यममा विभिन्न समयमा छापिएर विशेष चर्चा पाएका र धेरैको मनमा बसेका केही खास तस्वीर र त्यसभित्रको रोचक कथाः

हरेक तस्वीरसँग कुनै कथा, व्यथा, घटना वा सम्झना जोडिएको छ। तत्क्षणको साक्षी र जीवन्त हुने भएकाले तस्वीरको तागत विशिष्ट हुन्छ। भनाइ नै छ– ‘तस्वीर आफैं बोल्छ’, ‘हजार शब्दले नबोल्ने कुरा एउटा तस्वीरले भन्छ’।

निश्चित समय पक्रिन सक्दा तस्वीरको मूल्य र अर्थ खास हुने भएकाले फोटोग्राफी र फोटो पत्रकारितामा यस कुरामा विशेष ध्यान दिइन्छ। तस्वीरले सोझै बोल्ने कुरा त भइहाल्यो, त्यो खिच्ने व्यक्तिसँग त्यस पछाडिको रोचक र मार्मिक कथा पनि हुन्छ। यहाँ नेपाली सञ्चारमाध्यममा विभिन्न समयमा आएका र निकै चर्चा पाएका चार तस्वीर लिइएको छ, जसबारे सम्बन्धित फोटो पत्रकारसँग तस्वीर पछाडिको कथा र सम्झना खोतलेका छौं।

मार्मिक तस्वीरले दिएको खुशी

प्रकाशित मिति: : 2021-08-20 07:26:00

प्रतिकृया दिनुहोस्