बिएल संवाददाता
जुम्लाको गुठीचौर गाउँपालिका जुम्लामा मात्र हैन, नेपालमै चर्चित छ। गुठीचौरस्थित भेडाफारम, ठाकुरज्यू, चिमारामालिकालगायतका स्थल अथाह पर्यटकीय संभावना भएका ठाउँ हुन्।
धार्मिक पर्यटनदेखि जडिबुटीले भरिपूर्ण यहाँका बासिन्दा केही वर्षअघिसम्म रोग, भोग र अविकासले ग्रस्त थिए। केही वर्षअघिसम्म समस्यै समस्याले गस्त भएको गुठीचौरको स्वरुप फेरिँदै गएको छ।
अहिले हरेक गाउँमा सडक पुगेको छ। स्वास्थ्यचौकी बनेका छन्। विद्यालय भवन बनेका छन्। अनि खानेपनीका धाराहरु पुगेका छन्। स्थानीय बासिन्दाले रोजगारी पाउन थालेका छन्। विगतमा रोगभोगले गस्त भएको गुठीचौरको रुप बदल्दै गएको छ।
नेपालको प्रख्यात गुठीचौर भेडा फारम गुठीचौर गाउँपालिकामै पर्छ। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा गुठीचौर पनि ध्वस्त भएको थियो तर अब बिस्तारै सम्पन्न हुने क्रममा छ, गुठीचौर।
पछिल्लो समयमा यहाँ भौतिक संरचना बनेका छन्। यहाँको विकाससँगै पर्यटक पनि उत्तिकै बढेका छन्। गुठीचौरमा अहिले फिल्म समेत सुटिङ हुन थालेका छन्। त्यसैले पनि गुठीचौरको चर्चा चुलिँदो छ।
गुठीचौर गाउँपालिकाले सक्षम र विकासको ‘भिजन’ भएका स्थानीय जनप्रतिनिधि पाएको छ।
गाँउपालिका अध्यक्ष हरिबहादुर भण्डारी गुठीचौरको मात्र हैन, जुम्ला जिल्लाकै सक्षम अविभावकका रुपमा चिनिन्छन्। विकासप्रेमी अध्यक्ष भण्डारीले यस्ता योजनाहरु ल्याए, जसबाट पूरै गाँउपालिकाबासी खुशी छन्।
उनले गाउँपालिकाको प्रत्येक वडामा सडक पुर्याएका छन्। उनको चार वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विकासको आधार तयार पारेका छन्। अध्यक्ष भण्डारीले चार वर्षे कार्यकालमा के गरे ? अब के गर्न बाँकी छ ? अध्यक्ष भण्डारीसँग बिएल नेपाली सेवाले गरेको कुराकानी प्रस्तुत छः
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया