घट्यो सुनको मूल्य

File photo
File photo

आज सुनको मूल्य एक सयले घटेको छ।

आइतबार  प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य घटेर ९० हजार ६ सय रुपैयाँ भएको हो। 

त्यस्तै  तेजाबी सुन प्रति तोलामा ६ सयले घटेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य भने प्रति तोला १ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ।


 

प्रकाशित मिति: : 2021-08-16 11:48:00

प्रतिकृया दिनुहोस्