विधान संशोधनः एमालेमा अब ओलीको ‘सर्वसत्तावाद’?

नेपाल खबर

काठमाडाैं

२०७१ असारमा भएको नवौँ महाधिवेशनमा निर्वाचित भएलगत्तै बसेको स्थायी कमिटिको बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव घनश्याम भुसालबीच सवाल–जवाफ चल्यो।

तत्कालीन भूमिसुधार मन्त्री दलबहादुर रानाले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगमा अध्यक्ष ओलीले आफू निकटलाई मात्र राखेको भन्दै उपमहासचिव भुसालले आपत्ति जनाए।

अध्यक्षसँग विवाद गरेको भन्दै ओलीले तीव्र असन्तुष्टि मात्र जनाएनन्, सिनियरको कदर गर्न निर्देशन नै दिए।

त्यसपछि भुसालले जवाफ फर्काए– ‘पार्टीमा तपाईंभन्दा सिनियर त भरतमोहन अधिकारी हुनुहुन्छ नि अध्यक्ष कमरेड!’ ओली झन् के कम! ‘म यो पार्टीमा निर्वाचित अध्यक्ष हुँ,’ उनले भने।

प्रकाशित मिति: : 2021-08-10 08:07:00

प्रतिकृया दिनुहोस्