देशसञ्चार
दिपा दाहाल
२९ असारमा प्रधानमन्त्रीको शपथग्रहण गर्ने बेला अनपेक्षित चटारोमा परे शेरबहादुर देउवा।
तयारीका लागि एक दिनको समय पाएका देउवालाई शीतलनिवासमा आफूसँगै मन्त्रीको शपथ खान दुई जना जुटाउन मुस्किल पर्यो। तर, देउवा जति तनावमा थिए त्योभन्दा धेरै उनीसँग सत्ता साझेदारीको निर्णयमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए।
प्रचण्डले देउवालाई शपथ कार्यक्रमको पूर्वनिर्धारित समयअगावै कम्तीमा दुई मन्त्रीको नाम पठाउने वाचा गरेका थिए।
वाचा पूरा गर्न प्रचण्डलाई हम्मे–हम्मे पर्यो। भलै शपथ कार्यक्रम राष्ट्रपति कार्यालयको ‘जालझेल’का कारण ढिलो सुरु भयो।
अघिल्लो दिन सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बन्ने अनुमति दिएसँगै मन्त्रीका आकांक्षीहरू प्रचण्डको दैलोमा धाउन थालिसकेका थिए। यो नौलो नभई उनीहरूको नियमित परम्पराजस्तै थियो।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया