पानीमा डुबेर पुरुषको मृत्यु

Symbolic photo
Symbolic photo

अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा डुबेर पुरुषको मृत्यु भएको छ। 

मृत्यु हुनेमा  अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल रहेका छन्। शुक्रबार राति ८ः०० बजेपछि घरबाट हराएका उनी मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-06-26 12:19:00

प्रतिकृया दिनुहोस्