कियाराले किन खिचाइन् यस्ताे फाेटाे ?

बलिउड अभिनेत्री कियारा आडवाणीले खिचाएको फोटोशुटको अवधारणा अरुबाट चोरिएको खुल्न आएको छ।

कियाराले सन् २०२० को जनवरीमा एक फाुटोशुट गराएकी थिइन्। जसमा उनले आफ्ना स्तनलाई एउटा पातले ढाकेकी थिइन्।

यो फोटो बाहिरिएपछि दर्शकलाई लागेको थियो कि यो फोटो इडिटेड हो। तर फोटो पत्रकारले नै यस फोटोलाई सार्वजनिक गरेपछि कियरा केही समय विवादमा समेत आएकी थिइन्।

उनले यो फोटो एक म्यागाजिन कभरको लागि र क्यालेण्डरको लागि खिचाएको बताएकी थिइन्। तर यो फोटोशुटको अवधारणा भने एक नाइजेरियन अभिनेत्रीबाट चाेरिएको खुलेको छ। 

प्रकाशित मिति: : 2021-06-25 06:16:00

प्रतिकृया दिनुहोस्