देशको जग भत्काएर ढुंगा बेच्ने अर्थमन्त्री

बाह्रखरी

काठमाडौँ

मानिस पहिले साधारण आर्थिक अवस्था, साधारण पारिवारिक पृष्ठभूमि र सानो सपना लिएर राजनीतिमा प्रवेश गर्छन्। त्यही व्यक्ति जब राजनीतिमा सफल हुन थाल्छ, अनि उसलाई पुरानो अवस्थामा फर्कनुपर्ला भन्ने डर बढ्न थाल्दछ।

उसलाई नाम, दाम र इज्जतको बानी बस्छ। जो यस मोहबाट हट्न सक्दैनन् उसले पदमा टिक्न र पैसा कमाउनका लागि कुनै पनि सम्झौता गर्न पछि हट्दैन। आफ्नो सफलताको लागि देशै बेच्नु परेता पनि तिनलाई परवाह हुँदैन। 

आज हामी एक यस्तो व्यक्तिको विषयमा प्रतिवाद गर्न गइरहेका छौं जसबाट यस प्रकारको व्यवहार हुँदैन भन्ने विश्वास थियो। एक साधारण पृष्ठभूमिबाट कम्युनिष्ट आन्दोलनमा होमिएका विष्णु पौडेल। 

प्रकाशित मिति: : 2021-06-04 09:35:00

प्रतिकृया दिनुहोस्