माधव नेपाल नेतृत्व समूहकाे वक्तव्य: ओलीका निरंकुश कदमविरुद्ध एकताबद्ध बनाै (पत्रसहित)

एमालेबाट निकालिएका माधव नेपाल नेतृत्व समूहका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध आवश्यक रहेको बताएका छन्।

माधव समूहका १५ स्थायी कमिटी सदस्यले आज संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमप्रति आपत्ती जनाएका हुन्।

जारी वक्तव्यमा ओलीविरुद्ध वामपन्थी शक्तिहरुको एकताबद्ध महत्वपूर्ण रहेकाे भन्दै सबैलाई एक हुन अपिलसमेत गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-26 18:01:00

प्रतिकृया दिनुहोस्