कांग्रेसको पदाधिकारी बैठक जारी

File Photo
File Photo

नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ।

साढे ४ बजेपछि सुरु भएको बैठकमा नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष बहुमसहित दावी गर्ने विषयमा छलफल चलिरहेको छ।

जारी पदाधिकारी बैठकमा देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलबारे जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2021-05-13 17:23:00

प्रतिकृया दिनुहोस्