कोरोनाबाट बलिउड अभिनेत्री श्रीपदाको मृत्यु भएको छ।
उनको मृत्युप्रति थुप्रै भारतीय कलाकारहरुले दुःख व्यक्त गरेका छन्। सन १९७८ बाट अभिनय करियर सुरु गरेकी श्रीपदाको थुप्रै चलचित्रहरु हिट छन्।
उनले ‘हम तो हो गए नि तोहार’, 'शोले और तुफान', 'आग और चिन्गारी', 'मेरी ललकार', 'शैतानी', 'पुराना पुरुष', 'धर्म संकट', 'बेवफा सनम' र 'आजमाइश' जस्ता चर्चित चलचित्रहरुमा काम गरिसकेकी छन्।