राजेन्द्र महतोको निश्कर्ष : प्रतिगमन सच्चिइसक्यो, अहिले त सत्ताको खेल न हो !

रातोपाटी

काठमाडौं

काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) का १२० कार्यकर्तामाथि लागेका मुद्दा सरकारले फिर्ता लिएपछि सो पार्टीका नेता राजेन्द्र महतो हर्षित देखिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीच नयाँ सत्ता समीकरणको प्रयास भइरहेका बेला सरकारले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई खुसी बनाएको छ । 

जसपाका १२० जना नेता–कार्यकर्तासँग जोडिएका मुद्दा सरकारले फिर्ता लिएको छ । यसलाई जसपाको ठाकुर–महतो पक्षले सरकारसँग विश्वासको वातावरण बन्दै गएको रुपमा अथ्र्याएको छ । साथै, नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई सहयोग र समर्थन गर्ने मुडमा ठाकुर र महतो पुगेका छन् । 

यसबारे जसपाका वरिष्ठ नेताराजेन्द्र महतोसँग गरिएकाे  कुराकानी । 

प्रकाशित मिति: : 2021-04-29 09:45:00

प्रतिकृया दिनुहोस्