‘अस्पतालले भीड नियन्त्रण गर्न सक्दैन, नर्स र डाक्टर पनि संक्रमित हुन थालिसके’

रातोपाटी

काठमाडौं

पछिल्लो समय काठमाडौंका अस्पतालहरुमा खोप लगाउनेहरुको भिडभाड अत्यधिक बढेको छ । खोप लगाउनेहरू मात्रै होइन, कोरोनाबाट संक्रमित भएर अस्पताल जाने बिरामीहरुले बेडसमेत पाउन छाडेका छन् । 

कोरोनाको लक्षण देखिनासाथ अस्पताल जान आग्रह गरिरहेको सरकारले समयमै उचित व्यवस्थापन गर्न नसकेमा संकट राज्यको नियन्त्रणबाट बाहिर जाने चिकित्सकहरुले चेतावनी दिन थालेका छन् । 

यसै सन्दर्भमा हामीले निजी अस्पतालका रुपमा रहेको चाबहिलस्थित ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. हरि जोशीसँग अस्पतालमा देखिएको भिडभाड र स्वास्थ्य संस्थाहरुले भोगिरहेका समस्याबारे छोटो कुराकानी गरेका छौं ।

प्रकाशित मिति: : 2021-04-27 15:56:00

प्रतिकृया दिनुहोस्