राजनीतिमा ‘फ्लोर क्रस’ : केन्द्रको सत्तामा हुन्छ के?

पहिलोपोष्ट

काठमाडौँ

 कर्णाली प्रदेशमा एमालेका ४ जना सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेपछि राजनीतिमा कम्पन आयो।

संसदमै उपस्थित भएर अर्का दलका पक्षमा मत हाल्नुले सामान्य अवस्थाका चित्रण गर्दैन। केन्द्रमा नयाँ सत्ता समीकरणको कसरत चलिरहँदा अंक गणितमा ‘फ्लोर क्रस’ले विशेष अर्थ राख्छ।

एकातिर अहिले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो बहुमत टिकाउन जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षसँग सम्वादमा छन्। जसरी भए पनि सत्ता टिकाउन मधेशका मुद्दा कार्यान्वयनको प्रक्रिया अगाडि बढाएका छन् ओलीले।

प्रकाशित मिति: : 2021-04-20 22:52:00

प्रतिकृया दिनुहोस्