‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
अनलाइनखबर
निशानले त्यसभन्दा अघि पनि धेरै प्रतियोगितामा भाग लिए तर उनको चर्चा भएन । उनको चर्चा सुरू भयो, ‘नेपाल आइडल सिजन वान’ मा सहभागी भएदेखि।
पछिल्लो समय २५ वर्षीय निशान भट्टराई गायनमा छाएका र विशेषगरी पाश्र्व गायनमा व्यस्त छन्।
उनले ‘भिजिट भिसामा’, ‘लाइदेउ माया पिरिम’ जस्ता चलचित्रका गीत गाइसके । लकडाउनको समयमा सार्वजनिक भएको ‘के माया लाग्छ र?’ उत्तिकै लोकप्रिय भयो। ‘ए मेरो हजुर-४’, ‘झिंगे दाउ’ लगायत चलचित्रका लागि गीत रेकर्डिङ गरिसकेका छन्। अन्य एल्बमका गीत पनि गाइरहेका छन्।
गायकीकै कारण उनी निर्माता/निर्देशक, संगीतकार तथा गीतकारको नजरमा परिरहेका छन्। उनले गाएका धेरै गीत श्रोता/दर्शकले रुचाएका छन्। निशान रेकर्डिङ स्टुडियोमा मात्र होइन स्टेजसम्म चलेका देखिन्छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया