फुलबारीमा फूल टिप्दै कर्मचारी

बिएल संवाददाता

चाँगुनारायण
तस्वीरः रत्न श्रेष्ठ, रासस

चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा ‘जेन्युयन कट फ्लावर’ कम्पनीले उत्पादन गरेको फुलबारीमा गुलावको फूल टिप्दै कर्मचारी।

कम्पनीले करिब ६ रोपनी जमिनमा सञ्चालन गरेको नर्सरीमा वर्षको चार पटक सम्म फूल उत्पादन हुने गरेको छ।

अहिले एक वटा फूलको होलसेलमा रु. १८ देखि रु २५ मा बिक्री हुने गरेको छ।


 

प्रकाशित मिति: : 2021-04-13 14:03:00

प्रतिकृया दिनुहोस्