'हामी तीन भाइ'को घोषणा

चलचित्र 'हामी तीन भाइ'को घोषणा गरिएको छ। 

चलचित्र निर्माण समूहले 'हामी तीन भाई'को टाइटलसहित चलचित्रका केही मुख्य कलाकारहरूको तस्वीर सार्वजनिक गरेको हो।

चलचित्रमा सलोन बस्नेत, शिशिर राणा लगायत मुख्य भूमिका देखिदैछन्। चलचित्रलाई मधुसूदन भट्टराईले निर्देशन गर्दैछन्। चलचित्रमा विकास चापागाईँ , सदिक्षा पाण्डे र नरेन्द्र केसी पनि अनुबन्धित भएका छन्।

प्रकाशित मिति: : 2021-04-12 06:13:00

प्रतिकृया दिनुहोस्