ओलीले आफू विरोधी नेतालाई छानीछानी कारवाही गर्दा प्रचण्ड किन देखिए माओवादी परित्याग गरेका नेताप्रति नरम?

पहिलोपोष्ट

काठमाडौँ

 प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को विवाद उत्कर्षमा पुगेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भनेका थिए - मेरा विरुद्ध कुनै कदम चाले म महाकदम चाल्छु।

उनले महाकदम (प्रतिनिधि सभा विघटन, पुष ५) चालेको साढे तीन महिना भइसकेको छ भने सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी फेरि ब्युँतिएको नै झण्डै महिना दिन पुगेको छ।

तर, ओलीले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध चालेका कदम माथि 'महाकदम' चाल्न रोकेका छैनन्।

प्रकाशित मिति: : 2021-04-01 22:57:00

प्रतिकृया दिनुहोस्