सुरेश बुढा मगर
कुनै स्वर्गभन्दा कम छैन- स्याउलीवाङ।
प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्याउलीवाङमा पुगेपछि जो कोहीपनि हुरुक्क हुन्छ।
रोल्पा, प्युठान र बागलुङको सिमानामा पर्ने स्याउलीवाङ समुद्री सतहदेखि २५०० मिटरको उचाईमा अवस्थित छ।
प्राकृतिक पर्यटनको प्रशस्त सम्भावना बोकेको स्याउलीवाङ जत्तिको चर्चामा आउनुपर्ने हो, त्यती आउन सकेको छैन।
बेलाबखत पर्यटकिय स्थलको रुपमा सवंद्र्धन तथा संरक्षण गर्ने चर्चा चलेपनि सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यान नपुग्दा स्याउलीवाङको विकासले गति लिन नसकेको हो।
स्याउलीवाङबाट विभिन्न हिमाल, बादलहरुको थुम्का र कुहिरोको आजद उडान देख्न सकिन्छ। साथै यहाँका स्थानीयहरुको फरक संस्कृतिले मानिसलाई लोभ्याउने गर्छ।


क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया