बिएल संवाददाता
म्यान्मारमा सेनाले प्रजातान्त्रिक सरकारलाई अपद्स्थ गर्दै सत्ता कब्जा गरेपछि दिनहुँ हिंसाका घटना घट्दै आएका छन्।
सेनाको बर्बर दमनले निर्दोष नागरिकहरु त्रासका बीच बाँचिरहेका छन्। सैन्य सत्ताले मानवीय हिंसाको उच्च पराकाष्ठामा पुगेर गर्न केही बाँकी छाडेन।
म्यान्मारका बालबालिका, किशोरकिशोरी, युवा, वृद्धलगायत सबैलाई गोलीको शिकार बनायो। जुन, सुन्दापनि मानवीय सभ्यताको सबैभन्दा निच तानाशाहभन्दा बढी क्रूर लाग्छ।
सेनाको हिंसात्मक हर्कतहरुबाट बर्मेलीहरु निकै अत्तालिएका छन्। उनीहरू आक्रोशित र आन्दोलित छन्। कतिपय बर्मेली देश छाडेर थाइल्यान्ड र भारत गइरहेका छन्। कोही आफ्नो ज्यान जोगाउन बंकर बनाउँदैछन्।
बर्मेलीहरुले आजपनि शहरका विभिन्न ठाउँहरुमा प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै सेनाविरुद्ध प्रदर्शन गरेका छन्।








निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया