‘मोडल हन्ट नेपाल २०२१’को विजेता घोषणा भएका छन्।
जसमा पुरुषतर्फ प्रवीण चापागाईँ र महिलातर्फ अनिशा शाक्यले उपाधी जितेका छन्।
प्रतियोगितामा ३४ युवा र ३२ युवतीले सहभागिता जनाएका थिए। प्रतियोगितामा पुरुषतर्फ फस्ट रनर मिनाल्ड लामिछाने र सेकेन्ड रनर अप अनुप कार्की भए भने महिलातर्फ श्रीयशी श्रेष्ठ फष्ट रनर अप र परितोषिका पन्त सेकेन्ड रनर अप बनेका छन्।