बाबु-छोराको भिडन्तः अमिताभको 'चेहरे' र अभिषेकको 'द बिग बुल' सँगै रिलिज हुँदै

Photo : Indiaexpress
Photo : Indiaexpress

बलिउडमा पहिलो पटक बाबु-छोरा भिड्दैछन्। 

अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको फिल्म एकै समयमा रिलिज हुन लागेको छ।

अप्रिल ८ मा अभिषेकको 'द बिग बुल' रिलिज हुँदैछ भने त्यसको एक दिन पछि अमिताभको फिल्म 'चेहरे' रिलिज हुँदैछ। तर, दुई फिल्म दर्शकले फरक फरक माध्यमबाट हेर्नेछन्।

अभिषेकको 'द बिग बुल' ओटिटि प्लाटफर्म डिज्नी प्लस हटस्टारबाट रिलिज हुँदैछ भने अमिताभको 'चेहरे'  हलमै लाग्दैछ। 

प्रकाशित मिति: : 2021-03-27 06:32:00

प्रतिकृया दिनुहोस्