रिलिज हुन लागेको चलचित्र 'लप्पन छप्पन२' को सावर्वजनिक मिती पोस्टपोन्ड भएको छ।
पछिल्लो समय कोरोनाको संक्रमण पुनः बढ्नथालेपछि निर्माण समूहले चलचित्रको सार्वजनिक मिती अनिश्चित कालको लागी रोकेको पोस्टपोन्ड गरेको हो।
चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री लगायतको मुख्य भुमिका रहेको छ। यसअघि चलचित्रलाई वैशाख १२ गते रिलिज गर्ने घोषणा गरिएको थियो।