निर्मल खराल
म्यान्मारको सैन्य नियन्त्रित सरकारले विरोध प्रदर्शन गरिरहेकी एक गर्भवती महिलालाई गोली ठोकी निर्मम हत्या गरेको छ।
सेनाविरूद्ध शनिबार उनी माण्डलेमा भएको प्रदर्शनमा उत्रिएकी थिइन। प्रदर्शनमा पाँच प्रदर्शनकारीको निधन भएको थियो।
बर्मेली नागरिकमाथि सेनाको बर्बरताको यो जिउँदो नमुना भएको भन्दै देशी तथा विदेशी अधिकारकर्मीले विरोध जनाएका छन्।
म्यान्मारमा सैन्य ‘कू’ भएयता ८० जनाको हत्या भइसकेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया