बोल्ड बन्न नछाड्ने सुरविना (तस्वीरसहित)

मोडल तथा नायिका सुरविना कार्की बेलाबखत चर्चाको विषय बन्ने गर्छिन।

उनले विभिन्न म्युजिक भिडियो र चलचित्रहरुमा काम गरेपनि दर्शकहरुको ध्यान त्यती खिच्न सकिनन्। केही समय अघि उनी बलिउड इन्डष्ट्रीमा पनि भाग्य परिक्षण गर्न गईन्। तर हात लाग्यो शुन्य भनेझै उनी त्यहाँबाट पनि फर्किईन्।

मुम्बईमा रहदा उनले केही भारतीय टेलिसिरियल र म्युजिक भिडियोमा काम गरेपनि त्यहाँ नोटिस हुन सकिनन्। नेपाल फर्केपछि पनि अहिले सुरविनाको संघर्ष भने जारी छ। 

सामाजिक सञ्जालमा भने  सुरविना निकै सक्रिय रहन्छिन्। सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्वीरहरु सेयर गर्दै आएकी छन्। 

प्रकाशित मिति: : 2021-03-12 08:13:00

प्रतिकृया दिनुहोस्