o यदि हामीले यसो (व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन) नगरेको भए नेका र एमाले मिलेर पाँचदलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्ने गरी एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने थिए।
– माधवकुमार नेपाल, पार्टी पोलिटब्युरो बैठक फागुन २५