शिवरात्रिको अघिल्लो दिन यस्तो देखियो पशुपतिमा चहलपहल (फोटो फिचर)

शनि शाक्य

काठमाडाैं

यस वर्ष पशुपति क्षेत्रमा शिवरात्रिको चहलपहल कम देखिएको छ। पहिलेको तुलनामा साँधु बाबाको उपस्थितीसमेत थोरै सङख्यामा छ।

कोभिडका कारण चहलपहलमा कमि देखिएको पशुपति बिकास कोषले जनाएको छ। यसलाई मध्यनजरमा राखी यसपटक भने पशुपतिमा आउने दर्शनार्थीहरुलाई अनिवार्य माक्स लगाउन आग्रह गरिएको छ। 

तस्बिरमा हेर्नुहोस्, शिवरात्रिको रमझम :

 

प्रकाशित मिति: : 2021-03-10 18:38:00

प्रतिकृया दिनुहोस्