यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट युभेन्टस बाहिरिएको छ।
मंगलबार राति भएको खेलमा समग्र नतिजा हेर्दा ४-४ गोलको बराबरी हुँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको छ।
लगातार दोस्रो सिजन अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट युभेन्टस बाहिरिएको हो।