हलिउड गायिका लेडी गागाको २ वटा कुकुर चोरी, भेटाउनेलाई ५० लाख डलर ईनाम

Photo : Gaga twitter
Photo : Gaga twitter

हलिउड गायिका लेडी गागाले आफ्नो दुई कुकुरहरु चोरी भएको बताएकी छन्।

गायिका गागाले बन्दुकको प्रयोगल गरी आफ्नो बुलडगहरू 'कोजी' र 'गौस्तभ' कसैले चोरी गरेको बताएकी हुन्। 

उनले आफ्ना २ वटा कुकुरहरू भेट्टाउनेलाई साढे ५० लाख डलर दिने घोषणा समेत गरेकी छन्। 

प्रकाशित मिति: : 2021-03-08 18:04:00

प्रतिकृया दिनुहोस्