१० मिनेटको लागि रोकिएको संसद बैठक सूचना टासेर स्थगित

१० मिनेटको लागि रोकिएको संसद बैठक सूचना टासेर स्थागित गरिएको छ। 
संसद सचिवलय बैठकले २६ गते दिसँसो १ बजे सम्मको लागि संसद बैठक स्थागित गरेको सूचनामा जनाएको छ। 
यसअघि सरकारले पेश गरेको अध्यादेश फिर्ताको माग गर्दै बैकठ भित्र नेपाली काँगेसले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थागित गरेक थिए। 
 

प्रकाशित मिति: : 2021-03-07 18:42:00

प्रतिकृया दिनुहोस्