विप्लवले सत्तासँग साझेदारी गरे हाम्रो सहमति हुँदैन : मोहन वैद्य, 'तर सकारात्मक कुरा संसदभित्र संकटैसंकट आउनेवाला छ'

पहिलोपोष्ट

काठमाडाैं

तत्कालीन मोहन वैद्य 'किरण' नेतृत्वको तत्कालीन नेकपा-माओवादीबाट एकीकृत जनक्रान्तिको नारा लिएर अलग भएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा र सरकारबीच तीन बुँदे सहमति भएको छ।

दुई वर्ष अगाडि सरकारले प्रतिबन्ध लगाएको यो समूहसमेतको सहभागितामा गठित चार दलीय संयुक्त रणनीतिक मोर्चा संसदीय व्यवस्था खारेजी र संयुक्त क्रान्तिकारी सरकार गठनको नारासहित संघर्षमा छ।

यही सेरोफेरोमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटन र पुन:स्थापना, सरकार-विप्लव समूहकाबीच भएको वार्ता र सहमतिका विषयमा रणनीतिक मोर्चाभित्रको एक घटक नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण'सँगकाे कुराकानी 

प्रकाशित मिति: : 2021-03-05 09:44:00

प्रतिकृया दिनुहोस्