बलिउड आइटम डान्सर मलाइका अरोडा ४७ वर्षमा पनि उत्तिकै बोल्ड र सुन्दर देखिन्छिन्।
आफ्नो फिटनेसमा धेरै ध्यान दिने मलाइकाले सामाजिक सञ्जालमा आफ्ना बोल्ड र सुन्दर तस्बिरहरु सेयर गर्दै आएकी छन्।
४७ वर्षमा पनि फिटनेसका कारण मलाइकाको चर्चा हुने गरेको छ।