बलिउड नायिका तापसीको घरमा मुम्बई आयकर विभागको छापा

Photo : Taapasi twitter
Photo : Taapasi twitter

मुम्बई आयकर विभागले बलिउड नायिका तापसी पन्नूको घरमा छापा हानेको छ।

नायिका तापसीसँगै निर्माता अनुराग कश्यप, विकास बहल र मधु मनटेनाको घरहरुमा छापा हानिएको हो। उनीहरुमाथि कर छलीको आरोप छ।

भारतीय सञ्चार माध्यमहरुमा उल्लखे भए अनुसार उनीहरुले मोदी सरकारको  बिरोधपनि गर्दै आएका थिए।  यो एउटा संयोग नै हो।
 

प्रकाशित मिति: : 2021-03-03 14:54:00

प्रतिकृया दिनुहोस्